Category: होम पेज

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

भाद्र ४, काठमाडौँ। यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।…

४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा लगाउन ८ ओटा केन्द्र थप

भदौ ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ ।…

मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षाको सम्भावना

भदौ ३, काठमाडौं । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले…

अन्ततः नेकपा एमाले विभाजित : नेपाल पक्षले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब

भदौ २ काठमाडौ । लामो समयको विवाद पछि अन्ततः नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले…

अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

भाद्र १, भक्तपुर । भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका…

२४ घण्टामा थप ३,२७४ जना संक्रमित

भाद्र १, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ८…

अफगानिस्तानबाट ११८ नेपाली काठमाडौँ आइपुगे

भाद्र १, काठमाडौँ। अफगानिस्तानबाट १२७ जना काठमाडौँ आइपुगेका छन्। ११८ जना नेपाली सहित ९ जना भारतीय गरि १२८ जना कुबेत…

बागमती प्रदेशको प्रदेशसभा बैठक आज

भाद्र १, काठमाडौँ। बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो…

टोखाले क्यूआर कोडसहित कोभिड प्रमाणपत्र उपलब्ध गराउने

साउन ३२, टोखा। टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ…

थप ३४५१ जनामा कोरोना संक्रमण पृष्टि

साउन ३२, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४५१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…

Facebook