Author: पहिलो सुचना

भरतमणि पौडेल बने रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ क‍ो बिजेता

असोज २, काठमाडौं । भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि हात पारेका छन् । विक्की अग्रवाल र सन्तोष…

काबुलमा भएको ड्रोन आक्रमणमा १० जना निर्दोस नागरिक मारिएकाेमा अमेरिकाले मागे माफी

भदौ २ , काठमाण्डाै । अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ ।…

घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी पुरस्कृत

असोज २, काठमाडौं । सवारी चालकको प्रलोभनमा नपरी इमान्दार रहेर सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय…

त्रिकोणात्मक सिरिजमा नेपालको हार

असोज २, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले अर्को हार व्यहारेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत…

काठमाडौं उपत्यकाको ४० प्रतिशतले खोप लगायो

असोज २, काठमाडौं । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो…

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

असोज १, काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर…

लुम्बिनी सरकार बिरुद्ध ७९ मुद्दा

असोज १ , रुपन्देही । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर…

आज विश्वकर्मा पुजा : किन मनाउछन त !!

असोज १, काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा…

शुक्रवारदेखि ४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन हुने

भाद्र ३१, काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने…

Facebook