मेयरलाई मुक्का हान्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको

Byपहिलो सुचना

२०७८ आश्विन ४, सोमबार १७:०४ २०७८ आश्विन ४, सोमबार १७:०४ २०७८ आश्विन ४, सोमबार १७:०४

असोज ४, काठमाडौं । बुटवलका मेयर शिवराज सुवेदी माथि मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ ।

सोमबार बिहान बुटवल-३ को ज्योतिनगरमा पहिरो निरीक्षणका लागि पुगेका मेयर सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी रहेको पाइएको छ । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेका पंगेनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

उनले झण्डै एकम हिनादेखि पहिरोले घर पुरिए पनि स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीसामू बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook