अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
चैत ३०, काठमाडौं । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान…
उपनिर्वाचनको पर्यवेक्षणका लागि ६ संस्थालाई अनुमति
चैत २९, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ६ संस्थालाई निर्वाचन पर्यवेक्षण…
कोरोना सङ्क्रमण बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
चैत २९, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको…
स्तरोन्नति भएन थानकोट–चित्लाङ सडक खण्ड
चैत २९, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति…
सरकारी वार्ता टोलि र मिटरब्याज पीडितको वार्ता अड्कियो कानूनी प्रश्नमा
चैत २९, काठमाडौं । सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएकोे तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको…
नागरिकता विधेयक अगाडि बढाउँछौँ: गृहमन्त्री श्रेष्ठ
चैत २८, बुटबल । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले…
पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बनाउने निर्णय
चैत २८, दोधारा-चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज…
बिस्केट जात्रा : भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० जना पक्राउ
चैत २८, भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका…
नापी र मालपोत कार्यालय एकीकृत गरिने
चैत २८, काठमाडौं । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।…
विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
चैत २८, विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान,…
