धनिराम मृत्यु प्रकरणः छानबिन समिति गठन
भदौ ४, सुर्खेत । कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति…
बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि
भदौ ३, बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा…
नवौँ राष्ट्रिय खेलकुद : गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट
भदौ ३, कास्की । आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद्…
संघीय निजामती ऐन तत्काल जारी गर्न माग
भदौ ३, काठमाडौं । सत्तारूढ पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट संयुक्त ट्रेड युनियन सञ्जालले सङ्घीय निजामती…
भूमिहीनले असोज ४ गतेभित्र निवेदन दिन आयोगको आग्रह
भदौ ३, खोटाङ । राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन…
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
भदौ ३, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग,…
नागरिकता विधेयक पुनः बहुमतले पारित
भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।…
पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी
भदौ २, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण…
नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुनः पेस भए के हुन्छ?
भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेस गरेको खण्डमा रोक्न नमिल्ने कानुनविदहरूको राय छ । पहिलो…
बागमती प्रदेश प्रमुखले जारी गरे दुई अध्यादेश
भदौ १, काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस…
