मोरङमा मिटरब्याजीविरूद्ध ३७ जनाले दिए उजुरी

भदौ ८, विराटनगर ।अरूलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको…

अरूण तेस्रोका फाइल अध्ययन गरेर कामका लागि अनुमति दिन्छौं: मन्त्री यादव

भदौ ८, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको राष्ट्रिय प्राथमिकताको आयोजना…

कर्णालीमा फोहोरबाट ऊर्जा निकाल्न रकम विनियोजन

भदौ ८, कर्णाली । फोहोरलाई ऊर्जामा रूपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रविधि जडान गर्न लागेको छ…

लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला

भदौ ८, काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको…

महाअभियोग सिफारिस समितिको बैठक भोलि फेरि बस्ने

भदौ ७, काठमाडौं । महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसदमा…

निर्वाचनलगत्तै माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ: झलनाथ खनाल

भदौ ७, पाल्पा । नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी…

नेपाल प्रहरी र विद्युत प्राधिकरणबीच चार्जिङ स्टेसन निर्माणसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

भदौ ६, काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको…

कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने

भदौ ६, मान्म । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको…

Facebook