तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

Byपहिलो सुचना

२०८० बैशाख १२, मंगलवार ०४:४१ २०८० बैशाख १२, मंगलवार ०४:४१ २०८० बैशाख १२, मंगलवार ०४:४१
ra swa pa

बैशाख १२, लमजुङ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार बढी मत ल्याएर विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook