ओखलढुंगामा भेटियो वृद्ध दम्पतीको शव

Byपहिलो सुचना

२०७९ फाल्गुन २२, सोमबार १७:३० २०७९ फाल्गुन २२, सोमबार १७:३० २०७९ फाल्गुन २२, सोमबार १७:३०

फागुन २२, ओखलढुंगा । ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ। 

मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी ६९ वर्षकी श्रीमती बेदुका घर नजिकैका रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook