माघ २, ललितपुर । काठमाडौंको चोभारमा आज एक कार साडकबाट बागमती खोलामा खसेको छ । चोभारबाट खोकनातर्फ जाँदै गरेको बा५च ५६५४ नम्बरको कार खोला किनारमा खसेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार कारमा सवार एक महिलालाई उद्धार गरी बयोधा अस्पतालमा पुर्याएको छ जानकारी दिए । अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । (तस्बिर: ज्ञानेन्द्र महर्जन)
