सप्तरीबाट प्रदेशसभामा जनमत पार्टीका सकिल मियाँ निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १५:०७ २०७९ मंसिर ८, बिहीबार १५:०७ २०७९ मंसिर ८, बिहीबार १५:०७

मङ्सिर ८, काठमाडौं । सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित भएका छन् ।

उनी १६ हजार ५७७ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मियाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्बर यादवले ९ हजार ८८८ मत प्राप्त ल्याए ।

सत्ता गठबन्धन दलको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार बद्री नारायण माहात्मण यादवले ६ हजार ६१० मत प्राप्त गरे । यो संगै जनमत पार्टीले सप्तरीमा चार प्रदेशसभा सदस्य र एक प्रतिनिधिसभा सदस्य जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook