धादिङ-२ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १५:२६ २०७९ मंसिर ८, बिहीबार १५:२६ २०७९ मंसिर ८, बिहीबार १५:२६

मङ्सिर ८, काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । उनले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook