रौतहट-४ मा कांग्रेसका देवप्रसाद तिमल्सेना निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १५:३६ २०७९ मंसिर ८, बिहीबार १५:३६ २०७९ मंसिर ८, बिहीबार १५:३६

मङ्सिर ८, काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook