नवलपरासी पूर्व-१ बाट शशांक कोइराला विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १५:३६ २०७९ मंसिर ८, बिहीबार १५:३६ २०७९ मंसिर ८, बिहीबार १५:३६

मङ्सिर ८, काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।

पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook