दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडु निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार २०:५९ २०७९ मंसिर ७, बुधबार २०:५९ २०७९ मंसिर ७, बुधबार २०:५९

मङ्सिर ७, काठमाडौं । दार्चुलाबाट प्रतिनिधिसभाको सदस्यमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडु निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणामअनुसार बडुले २८ हजार ५१५ ल्याएका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook