झापा-५ मा केपी ओली विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार १८:३२ २०७९ मंसिर ७, बुधबार १८:३२ २०७९ मंसिर ७, बुधबार १८:३२

मङ्सिर ७, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन् ।

ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका हुन् भने नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी २३ हजार ७४३ मत ल्याएका छन् । कांग्रेसका अधिकरी २८ हजार ७४३ मतान्तरले पराजित भएका हुन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook