झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार १८:२३ २०७९ मंसिर ७, बुधबार १८:२३ २०७९ मंसिर ७, बुधबार १८:२३

मङ्सिर ७, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी भएका छन् । उनले १४ हजार २ सय ७५ मतान्तरले चुनाव जितेका हुन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेल पराजित भए । खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका छन् भने शर्माले भने ३९ हजार ६ सय २४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook