पर्सा-२ मा कांग्रेसका अजय चौरसिया विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार १८:१० २०७९ मंसिर ७, बुधबार १८:१० २०७९ मंसिर ७, बुधबार १८:१०

मङ्सिर ७, काठमाडौं । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसिया विजयी भएका छन् ।

चौरसियाले २८४५१ मत ल्याएका छन् भने जसपाका सुरेन्द्रप्रसाद कुर्मीले २२४४५ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाका नरेसकुमार साहले २७४१ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९७१ मत मात्रै ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook