सिन्धुली-२ मा नेकपा माओवादीको पहिलो जित

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार ११:५० २०७९ मंसिर ७, बुधबार ११:५० २०७९ मंसिर ७, बुधबार ११:५०

नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ । सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन् ।
यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन् । आफू विजयी भइसकेको र अन्तिम परिणाम भने घोषणा हुन बाँकी रहेको दाहालले सेतोपाटीलाई बताए । दाहालले एमालेका मनोजजंग थापालाई हराएका हुन् । ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचन जितेको दाहालले बताए। उनले देशभरी आइरहेको परिणामबारे पार्टीमा गम्भीर समीक्षा गर्न जरूरी रहेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook