बाँके–३(१) मा एमालेका सचिव रत्न खत्री विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार ०८:५२ २०७९ मंसिर ७, बुधबार ०८:५२ २०७९ मंसिर ७, बुधबार ०८:५२

मङ्सिर ७, बाँके । बाँके–३ (१) बाट  नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन् ।

उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्वराज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook