काठमाडौं-३(ख) मा प्रदेशसभा सदस्यमा कांग्रेसका बिमल ठाकुर निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ६, मंगलवार २१:५५ २०७९ मंसिर ६, मंगलवार २१:५५ २०७९ मंसिर ६, मंगलवार २१:५५

मङ्सिर ६, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३(ख)मा प्रदेशसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्‍न मतगणनामा कांग्रेसका उम्मेदवार ठकुरीले १० हजार ६१७ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook