सप्तरी-२ (ख) बाट जनमत पार्टीका महेशप्रसाद यादव विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ६, मंगलवार १२:४७ २०७९ मंसिर ६, मंगलवार १२:४७ २०७९ मंसिर ६, मंगलवार १२:४७

मङ्सिर ६, काठमाडौं । सप्तरी-२ (ख) बाट जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन् ।

नेकपा माओवादीका उमेश यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महेशले १३ हजार ३२५ मत ल्याउँदा उमेशले ७ हजार २३ मत ल्याए ।

महेश केहीदिनअघि मात्र माओवादी त्यागी जनमत पार्टीमा प्रवेश गरेका थिए । पराजित भएका उमेश संविधानसभा सदस्य तथा मन्त्री हुन् ।

त्यसैगरी जनता समाजावदी पार्टी (जसपा) नेपालका लक्ष्मण यादवले ५६२१ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook