मङ्सिर ५, काठमाडौं । काठमाडौँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता लिएकी छिन् । १५ सय मत गणना हुँदा उनले ४८७ पाएकी छिन् ।
त्यस्तै एमालेका मणिराम फुयाल ३१७ मतका साथ दोस्रो स्थानमा छन् ।
गठबन्धनबाट उम्म्दवारी दिएकी माओवादीकी ओनसरी घर्तीले ३०३ ल्याएकी छिन् ।
त्यस्तै राप्रपाकी कुन्ती पोखरेलले २४९ मत ल्याएकी छिन् ।
