मङ्सिर ५, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित नेपाललाई पछ्याइरहेका छन् ।