तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार १६:५३ २०७९ मंसिर ५, सोमबार १६:५३ २०७९ मंसिर ५, सोमबार १६:५३

मङ्सिर ५, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् ।

नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook