कास्की क्षेत्र नं २ मा मतगणना सुरू

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार ०७:४८ २०७९ मंसिर ५, सोमबार ०७:४८ २०७९ मंसिर ५, सोमबार ०७:४८

मङ्सिर ५, कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरू भएको छ। सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरू गरिएको हो। 

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल लगायतको उम्मेदवारी छ। 

क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले) का तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेश सभा (२)मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरूङ लगायतको उम्मेदवारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook