पाएनन् भीम रावलले टिकट, झपट बोहोराले पाए उम्मेदवार

Byपहिलो सुचना

२०७९ आश्विन २१, शुक्रबार १७:३८ २०७९ आश्विन २१, शुक्रबार १७:३८ २०७९ आश्विन २१, शुक्रबार १७:३८
फोटो फाईल

असोज २१, काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन् ।

आछाम जिल्ला अदालतले रावललाई सर्वसम्मत सिफारिस गरेको थियो । तर अछाम क्षेत्र नम्बर १ बाट माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन् ।

त्यस्तै अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमाले स्रोतले बताए । उनको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook