भारत विरूद्ध नेपाललाई सुरूआती अग्रता

Byपहिलो सुचना

२०७९ भाद्र ३१, शुक्रबार १९:०६ २०७९ भाद्र ३१, शुक्रबार १९:०६ २०७९ भाद्र ३१, शुक्रबार १९:०६

भदौ ३१,काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरूद्ध जारी सेमिफाइनलमा नेपालले सुरूआती अग्रता लिएको छ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै भारतमाथि १-० अग्रता लिएको हो। नेपालको लागि रश्मीकुमारी घिसिङले गोल गरिन्। उनले प्रिती राईको क्रसलाई निन्त्रणमा लिएर गोल गर्दै पहिलो हाफमा १-० ले नेपाललाई अघि बढाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook