थप ११० जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

Byपहिलो सुचना

२०७९ भाद्र ३१, शुक्रबार १६:११ २०७९ भाद्र ३१, शुक्रबार १६:११ २०७९ भाद्र ३१, शुक्रबार १६:११ #covid news

भदौ ३१ , काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ९०९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook