बागमती प्रदेशसभाको बैठक साउन ५ गते

Byपहिलो सुचना

२०७९ श्रावण २, सोमबार १२:२० २०७९ श्रावण २, सोमबार १२:२० २०७९ श्रावण २, सोमबार १२:२०

साउन २, मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँच वटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook