सर्पदंशबाट झापामा किशोरको मृत्यु

Byपहिलो सुचना

२०७९ असार ८, बुधबार १०:५४ २०७९ असार ८, बुधबार १०:५४ २०७९ असार ८, बुधबार १०:५४

असार ८, झापा । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook