बैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । डंगोलले १७० मत गणना हुँदा ५७ मत प्राप्त गरेकी छन् ।
यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित दोस्रो स्थानमा छन् ।