२४ घण्टामा थपिए ३ हजार १०६ जना नया संक्रमित

Byपहिलो सुचना

२०७८ श्रावण १६, शनिबार १६:५६ २०७८ श्रावण १६, शनिबार १६:५६ २०७८ श्रावण १६, शनिबार १६:५६ #covid news

साउन १६, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भने सोही अवधिमा २३ जनाको मृत्युु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनाको पिसीआर परिक्षण गर्दा २२८० र ४ हजार २५६ जनाको एन्टीजेन परिक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook