रुस र युक्रेन दोस्रो चरनको वार्ताका लागि तयार

Byपहिलो सुचना

२०७८ फाल्गुन १८, बुधबार १७:४० २०७८ फाल्गुन १८, बुधबार १७:४० २०७८ फाल्गुन १८, बुधबार १७:४०

फागुन १८, किभ । रूसले युक्रेनमाथि आक्रमण गरेको सातौं दिन दुई मुलुकबीच दोस्रो चरण वार्ता गर्न तयार भएको छ ।

समाचार संस्था एपीका अनुसार वार्ताका लागि दुबै पक्षका अधिकारीहरू तयार भएका छन् । वार्ता कहाँ र कतिबेला हुने भन्ने टुंगिन बाँकी छ ।

रूसी अधिकारीहरूले बुधबार साँझ वार्ता हुन सक्ने बताएका छन् ।

यसअघि गत आइतबार बेलारूस र युक्रेनको सीमामा युक्रेन र रूसी अधिकारीहरूबीच भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook