गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

Byपहिलो सुचना

२०७८ माघ १२, बुधबार १८:२४ २०७८ माघ १२, बुधबार १८:२४ २०७८ माघ १२, बुधबार १८:२४

माघ १२, काठमाडौं । आज भएको राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook