राष्ट्रियसभा चुनाव: प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

Byपहिलो सुचना

२०७८ माघ १२, बुधबार १७:०१ २०७८ माघ १२, बुधबार १७:०१ २०७८ माघ १२, बुधबार १७:०१

माघ १२, काठमाडौं । प्रदेश १ को राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् ।

उनी ४,६९२ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्धन्दी एमालेकी सुमित्रा भण्डारीले भने ४,३६२ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook