नयाँ बसपार्क सामूहिक बलात्कारको सबै आरोपी पक्राउ

Byपहिलो सुचना

२०७८ पुष १४, बुधबार १८:११ २०७८ पुष १४, बुधबार १८:११ २०७८ पुष १४, बुधबार १८:११

पुष १४, काठमाडौं । नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा थप एक जना ललितपुरबाट पक्राउ परेका छन् । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी सुदीप गिरीका अनुसार यो प्रकरणमा संलग्न सबै जना पक्राउ परेका छन् ।

हिजो (मंगलबार) अपरान्ह महानगरीय प्रहरी प्रभाग, बसपार्कमा ३३ वर्षीया वर्षीयाले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी थिइन् । उनको उजुरीमाथि अनुसन्धानका क्रममा बुधबार बिहानसम्म ८ जना पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook