तमु ल्हाेसारमा सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७८ पुष १४, बुधबार १८:११ २०७८ पुष १४, बुधबार १८:११ २०७८ पुष १४, बुधबार १८:११
Holiday

पुष १४, काठमाडौं । सरकारले भोलि (पुस १५) गतेको तमु ल्होसारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले केहीबेर अघि विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook