यी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले संसदहरु

Byपहिलो सुचना

२०७८ श्रावण ३, आईतवार २३:२५ २०७८ श्रावण ३, आईतवार २३:२५ २०७८ श्रावण ३, आईतवार २३:२५

साउन ३, काठमाडौँ। आज प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा १६५ मत प्राप्त गरेका छन । नेकपा एमालेका ३२ जना संसदले पार्टीको ह्वीपलाई अवज्ञा गर्दै विश्वासको मतको विपक्षमा मतदान गरेनन् । जसमध्ये २२ संसदले शेरबहादुर देउवालाई विश्वास गरेर मत प्रदान गरे भने १० जना तटस्थ बसे । यी हुन शेरबहादुर देउवालाई विश्वासको मत मा दिने एमाले संसदहरु

  • माधवकुमार नेपाल
  • भवानी खापुङ
  • मुकुन्द न्यौपाने
  • विरोध खतिवडा
  • जीवनराम श्रेष्ठ
  • कल्याणी खड्का
  • मेटमणि चौधरी
  • पार्वती विशुंखे
  • हिरा केसी
  • कृष्णकुमार श्रेष्ठ किसान
  • गोपाल बम
  • प्रेमबहादुर आले
  • लक्ष्मी चौधरी
  • निरादेवी जैरू
  • रामकुमारी झाँक्री
  • धनबहादुर बुढा
  • विना बुढाथोकी
  • सरला यादव
  • पुष्पाकुमारी कर्ण
  • कलिला खातुन
  • सविना हुसेन र
  • कृष्णलाल महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook