भीम रावलले दिए राजीनामा

Byपहिलो सुचना

२०७८ श्रावण ३, आईतवार १७:०८ २०७८ श्रावण ३, आईतवार १७:०८ २०७८ श्रावण ३, आईतवार १७:०८

साउन ३, काठमाडौँ। नेकपा एमालेका प्रतिनिधिसभा सदस्य भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। रावलले आइतबार सिंहदरबारमा भएको माधाव नेपालपक्षका सांसदहरुको भेलामा राजिनामा दिने घोषणा गरेका हुन्।

तर, सांसद सचिवालय ले राजीना पत्र दर्ता गर्न अस्विकार गरे पछि रावल प्रतिनिधिसभाका सभामुखलाई भेट्न बानेश्वोर गएका छन्।

उनि तत्कालीन नेकपाको साझा उम्मेदवार बनेर अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

राजिनामा पछि पत्रकारहरु सँग कुरा गर्दै उनले भने ” म राजनीति मा अनैतिक खेलमा लाग्न सक्दिनँ त्यसैले यस्तो खेलबाट आफूलाई टाढा राख्ने निर्णय गरेको छु ।” नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook