बुढानिलकण्ठ नगरपालिकाले खोप लगाउने

Byपहिलो सुचना

२०७८ आश्विन २१, बिहीबार ०१:०९ २०७८ आश्विन २१, बिहीबार ०१:०९ २०७८ आश्विन २१, बिहीबार ०१:०९

असोज २०, काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै असोज २२ र २३ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएको छ ।
खोप १८ वर्ष भन्दा माथिको सबै नागरिकलाई लगाउने र यस अघि दोस्रो डोज लगाउन बाकी भएका हरुलाइ समेत लगाउने जानकारी नगरपालिकाले दिएको छ ।

बुढानिलकण्ठ नपा ले जारी गरिएको सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook