सरकारले काठमाडौंको १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने

Byपहिलो सुचना

२०७८ भाद्र २५, शुक्रबार १६:१३ २०७८ भाद्र २५, शुक्रबार १६:१३ २०७८ भाद्र २५, शुक्रबार १६:१३

भाद्र २५, काठमाडौं । सररकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका १० स्थानमा खाना खुवाउने भएको छ ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook