पाँच लाख गरिबलाई सरकारले १० हजारका दरले पैसा दिने

Byपहिलो सुचना

२०७८ भाद्र २५, शुक्रबार १६:१६ २०७८ भाद्र २५, शुक्रबार १६:१६ २०७८ भाद्र २५, शुक्रबार १६:१६

भाद्र २५, काठमाडौं । सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ। नेकपा एमालेको विरोधबीच सरकारले प्रतिष्ठापन विधेयक ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook