बौद्धको जलेको भाटभटेनीमा भेटियो छजनाको शव

Byपहिलो सुचना

२०८२ भाद्र २९, आईतवार १३:५७ २०८२ भाद्र २९, आईतवार १३:५७ २०८२ भाद्र २९, आईतवार १३:५७

भदौ २९, काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ ।

भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजन्जमा पठाइएको छ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook