रमेश लेखकको घरमा आगजनी

Byपहिलो सुचना

२०८२ भाद्र २४, मंगलवार ११:५३ २०८२ भाद्र २४, मंगलवार ११:५३ २०८२ भाद्र २४, मंगलवार ११:५३

भदौ २४, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook