संसद भवनभित्र छिरे जेन-जी

Byपहिलो सुचना

२०८२ भाद्र २४, मंगलवार १४:०१ २०८२ भाद्र २४, मंगलवार १४:०१ २०८२ भाद्र २४, मंगलवार १४:०१

भदौ २४, काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।

जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook