धनगढीमा परराष्टमन्त्री आरजु राणाको घरमा आगजनी

Byपहिलो सुचना

२०८२ भाद्र २४, मंगलवार ११:४८ २०८२ भाद्र २४, मंगलवार ११:४८ २०८२ भाद्र २४, मंगलवार ११:४८

भदौ २४, कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook