गृहमन्त्री र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

Byपहिलो सुचना

२०७८ भाद्र १८, शुक्रबार २०:३० २०७८ भाद्र १८, शुक्रबार २०:३० २०७८ भाद्र १८, शुक्रबार २०:३०

भाद्र १८, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ। 

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको हो। छलफल सकारात्मक भएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook