ईलाम उप निर्वचन नतिजा सुहाङको अग्रता

Byपहिलो सुचना

२०८१ बैशाख १७, सोमबार ०९:२३ २०८१ बैशाख १७, सोमबार ०९:२३ २०८१ बैशाख १७, सोमबार ०९:२३

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् । फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ९६ वडाबाहेक० को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् । इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook