दोलखामा भूकम्पको धक्का 

Byपहिलो सुचना

२०८० फाल्गुन ८, मंगलवार ११:१७ २०८० फाल्गुन ८, मंगलवार ११:१७ २०८० फाल्गुन ८, मंगलवार ११:१७

फागुन ८, काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook