काठमाडौंमा भुकम्पको धक्का महसुस

Byपहिलो सुचना

२०८० कार्तिक १७, शुक्रबार २३:५२ २०८० कार्तिक १७, शुक्रबार २३:५२ २०८० कार्तिक १७, शुक्रबार २३:५२

कात्तिक १७, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटकाे आसपासमा भूकम्पकाे महसुस भएकाे हाे ।

भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares
Facebook